१२ श्रावण २०८१, शनिबार

अखिल (समाजवादी) पदाधिकारीको प्रथम पूर्ण बैठक सम्पन्न

0

अखिल (समाजवादी) पदाधिकारीको प्रथम पूर्ण बैठक पाटन संयुक्त क्याम्पसमा सम्पन्न भएको छ । 

भोलिबाट सुरु हुन लागिरहेको केन्द्रिय समितिको दोस्रो पूर्ण बैठकको तयारी स्वरुप आज पदाधिकारीको बैठक बसेको हो ।

सङ्गठनका अध्यक्ष नरेन्द्र सीको अध्यक्षतामा बसेको बैठकको प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य तथा फ्याक्सन इन्चार्ज  शिलु रहेकी थिइन् ।

अध्यक्ष नरेन्द्रले पेश गरेको प्रस्ताव उपर छलफल भएको र उक्त प्रस्ताव भोलि केन्द्रिय समिति बैठकमा पेश हुने एक पदाधिकारीले जानकारी दिएका छन् । 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।