१२ श्रावण २०८१, शनिबार

मलाई आफ्नो परिवार भन्दा नेकपाप्रति भरोसा छ : लक्ष्यणवती राम

0

सप्तरी – नेपाल कम्युनिस्ट पार्टी सप्तरी जिल्ला सदस्य तथा कम्युनिस्ट योद्धा लक्ष्मणवती रामले पार्टीप्रति आफूमा परिवारमाथि भन्दा ठूलो भरोसा भएको बताएकी छन् । बिहीबार सप्तरी, राजविराजमा भएको जिल्ला समितिको बैठकमा लक्ष्मणवतीले भावुक मुदामा सो कुरा बताएकी हुन् ।

२०७५ सालमा भएको राजविराज–जनकपुर पैदल यात्रामा प्रहरीले उनलाई जनकपुरमा आक्रमण गरेकोले धाइते भएको स्मरण पनि गरिन् । पार्टीको कारण उच्चजातले आफूहरुलाई हेप्न नसकेको पनि बताएकी थिइन् । 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।