१४ बैशाख २०८१, शुक्रबार

शालिकराम शाहको निधन प्रति महासचिव विप्लवको शोक वक्तव्य

0

काठमाण्डौ ।  नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले नेपाली जन प्रगतिशील मोर्चा अमेरिकाका अध्यक्ष कमरेड विश्ववहादुर शाहका पिता काठमाण्डौ निवासी शालिकराम शाहको निधन प्रति शोकवक्तव्य जारी गर्नुभएको छ ।

शोक वक्तव्य पुर्ण पाठ:

नेपाली जनप्रगतिशील मोर्चा अमेरिकाका अध्यक्ष बिश्वबहादुर शाहका बुबा शालिकराम शाहको आज ८४ बर्षको उमेरमा काठममण्डौमा निधन भएको छ। उहाँ लामो समयदेखि क्यान्सर रोगको बिरामी हुनु हुन्थ्यो । नेपाल कम्युनिष्ट पार्टी केन्द्रीय समिति स्वर्गीय बुबाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ । साथै शोक संतप्त परिवार आफन्तजनमा हार्दिक समवेदना व्यक्त गर्दछ ।

विप्लव
महासचिव
२०७८ श्रावण २१


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।