३१ भाद्र २०८१, सोमबार

तीन जिल्लाको समाजवादी गणतान्त्रिक सम्पर्क मञ्च गठन

0

काठमाडौं – तीन वटा जिल्लाको समाजवादी गणतान्त्रिक सम्पर्क मञ्च गठन भएको छ । नेपाल कम्युनिस्ट पार्टी बझाङ–काठमाडौं, रुकुम–काठमाडौं र ररोल्पा–काठमाडौ समाजवादी गणतान्त्रिक सम्पर्क मन्त्र गठन भएको हो ।

मञ्चको रोल्पा काठमाडौं संयोजकमा बिबेक सी, बझाङ–काठमाडौं संयोजकमा जगत सी र रुकुम–काठमाडौं संयोजकमा विशाल सीलाई तोकिएको छ । समाजवादी गणतान्त्रिक मन्चका अध्यक्ष तथा शाधारण शाखाका इन्चार्ज कमानसिह सीको प्रमुख अतिथ्यतामा मन्च गठन गरिएको हो ।

कार्यक्रममा नेता सुशील सी, जीवन सी, याम सीको आतिथ्यतामा रहेको थियो । मन्चको कार्यालय देबिनगरमा गठन गरिएको हो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।