३१ भाद्र २०८१, सोमबार

सत्ता स्वार्थका कारण अस्थिरता बढ्‌यो – विप्लव सी

0

नेकपाका महासचिव विप्लव सीले सत्ता स्वार्थमा राजनीतिक दलहर केन्द्रित भएको कारण राजनीतिक अस्थिरता झन् बढेर गएको बताएका छन् । मंगलबार विहान जनपत्रिका अनलाइनसँग विप्लवले राजनीतिक अस्थिरताको केन्द्रमा भू–राजनीतिक शक्ति संघर्ष र सत्ता स्वार्थ केन्द्रीत राजनीतिको परिणाम अर्को कारण भएको बताए ।

राजनीतिक अस्थिरताको कारण जनसेवा र विकासको मुद्धा ओझेलमा पर्ने र राष्ट्रीयतामाथि चुनौती थपिन सक्ने चिन्ता पनि विप्लव सीले गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।