४ आश्विन २०८१, शुक्रबार

पार्टी फुटाउन खोजेका आले चैट

0

डोटीका सांसद तथा नेकपा (एस) का पोलिट ब्यूरो सदस्य प्रेमबहादुर आले केन्द्रीय समिति सदस्यबाट नै हराइएका छन् । शुक्रबार सार्वजनिक गरिएको ९३ जना केन्द्रीय सदस्यको नामबाट उनलाई हटाइएको हो ।

उपेन्द्र यादव नेतृत्वको जसपा विभाजित भएको बेला आलेले ४ जना सांसदसहित पार्टी विभाजन गरेर मन्त्री पड्काउने असफल प्रयास गरेको आरोप थियो । पछिल्लो समय उनी पार्टी गतिविधिमा निस्क्रिय थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।