३ आश्विन २०८१, बिहीबार

सुदर्शनराज पाण्डेको स्मृतिग्रन्थ निस्कने

0

वरिष्ठ पत्रकार तथा सहिद सिजनराज पाण्डेको बुवा सुदर्शनराज पाण्डेको स्मृतिग्रन्थ र सहिद सिजनराज पाण्डेको स्मृतिग्रन्थ दुवै प्रकाशित हुने भएको छ ।

सिजनराज पाण्डेको स्मृतिग्रन्थकाे सुरु भएको, टाइपिङकाे काम देवेन्द्र तिम्लाले गरिरहनु भएकाे र कृति प्रकाशनको लागि पाण्डेले २५ हजार रकम जम्मा गर्नुभएको र साे रकम सुरक्षित रहेको नेकपा स्थायी समिति सदस्य अनिल सीले बताएका छन् ।

साेमबार बर्दिबासकाे पार्टी कार्यालयमा भएको मधेस प्रदेशको विशेष बैठकले पर्सा जिल्ला सदस्य तथा सहिद पिता सुदर्शनराज पाण्डेको दुखद निधनप्रति शाेक प्रस्ताव पारित गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।