७ पुष २०८१, आईतवार

अमृत सापकोटा हाम्रो पार्टीमा छैन : फिरोज सी

0

विप्लव नेतृत्वको नेकपाले पर्सा जिल्ला कमाण्डर छुँ भन्दै पर्सा जिल्लामा रकम असुली गर्दै हिड्ने गोरखाका अमृत सापकोटा आफ्नो पार्टी कार्यकर्ता नभएको सेक्रेटरी फिरोज सीले स्पष्ट पारेका छन् ।

पर्सा एसपी कुमोद ढुङ्गानाले सञ्चार माध्यममा विप्लव नेतृत्वको पार्टी कार्यकर्ता भनी प्रेषित समाचार सत्य नभएको सेक्रेटरी फिरोजले जनपत्रिका सम्वाददातालाई बताएका छन् । नेकपाको नाममा नक्कली धन्दा गरिरहेका सापकोटालाई २८ गते अपरान्ह पर्सा प्रहरीले पर्सागढी नगरपालिका -४, पर्सागढीबाट पक्राउ गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।