नेपाल कम्युनिस्ट पार्टी सर्लाहीले मिटरब्याजी, सुदखाेर विरुद्ध संघर्ष गर्ने निर्णय गरेको छ । बिहीबार लालबन्दीस्थित पार्टी कार्यालयमा भएकाे तेस्रो पूर्ण बैठकले साे निर्णय गरेको हो ।
प्रदेश इन्चार्ज अनिल सी, केन्द्रीय सदस्यहरू पवन सी, कमल सी, जनक सीले कार्यकर्तालाई प्रशिक्षण दिएका थिए । बैठक जिल्ला सेक्रेटरी प्रमिला सीकाे अध्यक्षतामा भएको थियो ।
प्रतिक्रिया दिनुहोस्