२१ बैशाख २०८२, आईतवार

चितवनमा सहिद मित्रमणी आचार्यको शालिक अनावरण

0

काठमाडौँ – चितवनमा सहिद मित्रमणी आचार्यको शालिक अनावरण गरिएको छ । २०४२ सालमा काङ्ग्रेस मण्डलेको आक्रमणमा हत्या गरिएका सहिद मित्रमणी आचार्यको शालिक अनावरण भएको हो ।

कार्यक्रममा नेकपा स्थायी समिति सदस्य अनिल सीले ‘रुपान्तरण सहितको कम्युनिस्ट एकता हुनुपर्ने’ बताए । विजय भुजेलको अध्यक्षता, अटल सीको सञ्चालन र राजु भुसालको स्वागत पश्चात शुरु भएको सभामा सहिदका दाजु टोपराम आचार्य, योद्धा यज्ञ घिमिरे, अन्जाम तिमल्सिना, संगिता तिमल्सिना, कृष्ण न्यौपाने भूर्तेल, भविश्वर शर्मा, आरसी अधिकारी, विय सापकोटा, सन्देश सी, कञ्चन खनालले मन्तब्य राखेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।