२१ बैशाख २०८२, आईतवार

जनकपुरमा मिटरब्याज पीडितको भेला सम्पन्न

0

जनकपुर – जनकपुरमा पनि मिटरब्याज पीडितहरूको भेला सम्पन्न भएको छ । बुधबार सम्पन्न भेलाले आफ्ना समस्याहरुको दबाव दिने उद्येश्यले धनुषा प्रशासनलाई ज्ञापन बुझाउने निर्णय गरेको छ ।

जनकपुरको गोपाल धर्मशालामा भएको भेलाले ‘मिटर व्याज तथा लघुवित्त पीडित संघर्ष समिति’ गठन गरेको छ। भेलाले विरोध प्रदर्शनसहित संघर्षका कार्यक्रमहरु घोषणा गरेको छ ।

भेलालाई नेकपाका केन्द्रिय सदस्य शिला सी, राजाराम यादव, तिलक सी, गौरी शंकर सीलगायतले सम्बोधन गरेका थिए । प्रशासन‌ले पक्राउ गर्न थालेपछि पीडितहरू संघर्षमा उत्रिन थालेका छ्न् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।