
बर्दिबास – मधेस प्रदेशमा उत्पादन कार्यले तिब्रता पाएको छ । शुक्रबार नेकपाका महासचिव विप्लव सीले उद्घान गरेपछि नेता कार्यकर्ताहरुले उत्पादनलाई तिब्रता दिएका हुन् ।
शनिबार विहान भुईकटहर रोपेको उत्पादन टोलीले दिउँसो अन्य कार्य गरेको छ । प्रदेश इञ्चार्ज अनिल सी, पिविएम देवनारायण सी, केन्द्रीय सदस्यहरु जनक सी, किम सी, महोत्तरी सचिव तिलक सी र जिल्ला सदस्यहरु सुरेन्द्र सी र अन्य ७ जनाले विरुवा रोपेका थिए ।
प्रतिक्रिया दिनुहोस्