३ मंसिर २०८२, बुधबार

गण्डकी प्रदेशका विभिन्न जिल्लामा नेकपाको अन्तरक्रिया सम्पन्न

0

नेपाल कम्युनिस्ट पार्टी गण्डकी प्रदेश अन्तर्गतका विभिन्न जिल्लाहरुमा जेनजी आन्दोलनपछिको राजनीतिक संकट र त्यसको समाधान विसयक शिर्षकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

प्रदेश अन्तरगतका बाग्लुङ, गोरखा, लमजुङ, कास्की, स्याङ्जा नवलपुर लगाएतका जिल्लाहरुमा अन्तरक्रिया सम्पन्न भएको हो । राजनीतिक दलहरु, स्थानीय जनता र बुद्धिजीवीहरुको सहभागितामा कार्यक्रम सम्पन्न भएको जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।