२२ बैशाख २०८१, शनिबार

अखिल नेपाल महिला संघ क्रान्तिकारीका दुई केन्द्रीय सदस्य गिरफ्तार

0

अखिल नेपाल महिला संघ क्रान्तिकारीका दुई जना केन्द्रीय सदस्य गिरफ्तार भएका छन् ।

राष्ट्रघाती एमसीसी सम्झौता, महङ्गी, कालाबजारी, भ्रष्टाचारको विरुद्ध, नेकपाका नेता कार्यकर्तालाई ३ बुँदे सहमति विपरित जारी गरिएको पक्राउ पुर्जी विरुद्ध चार दलीय संयुक्त मोर्चाले आह्वान गरेको नेपाल बन्दका क्रममा अ.ने.म. संघ क्रान्तिकारीका केन्द्रीय सदस्यद्वय विपना मल्ललाई कैलालीको लम्कीबाट र गोमा गर्बुजालाई म्याग्दीबाट प्रहरीले गिरफ्तार गरेको छ । उहाँहरु लगायत देशैभरीबाट गिरफ्तार सम्पूर्णलाई तुरुन्त रिहाई गर्न अखिल नेपाल महिला संघ क्रान्तिकारीले माग गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।