१९ बैशाख २०८१, बुधबार

नेकपाको नवौँ महाधिवेशन कपिलवस्तुको शिवगढीमा सुरु

0

कपिलवस्तु : नेपाल कम्युनिस्ट पार्टीको नवौँ महाधिवेशन आजदेखि कपिलवस्तुको शिवगढीमा सुरु भएको छ  ।
महाधिवेशनको उद्घाटन नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले गर्ने छन् ।

नवनिर्मित पार्टी केन्द्रीय कार्यालयमा अब केहीबेरमै महासचिव विप्लवले औपचारिक रूपमा उद्घाटन गर्नुहुनेछ  । महाधिवेशनमा देशभरबाट साढे सात सय  जनाको संख्यामा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।