११ श्रावण २०८१, शनिबार

नेकपाकाे नवौं महाधिवेशनलाई विभिन्न देशका कम्युनिस्ट पार्टीद्वारा शुभकामना व्यक्त

0

नेपाल कम्युनिष्ट पार्टीकाे नवौं महाधिवेशनलाई विभिन्न देशका कम्युनिस्ट पार्टीले शुभकामना दिएका छन् ।

चीनिया कम्युनिस्ट पार्टी, फिलिपिन्स कम्युनिस्ट पार्टी, जर्मनी, अफगानिस्तान, इटली कम्युनिस्ट पार्टीले नवाैँ महाधिवेशनको सफलताको शुभकामना पत्र पठाएका छन् । महाधिवेशनको बन्दसत्रमा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य विकल्पले उक्त शुभकामना पत्र पढेर सुनाएका थिए । ती देशहरूले नेकपाकाे नवाैँ महाधिवेशनको सफलताको शुभकामना दिदै नेकपाले नयाँ क्रान्तिको खाका काेर्ने विश्वास व्यक्त गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।