१६ चैत्र २०८०, शुक्रबार

चुनाव खारेजीकाे माग गर्दै धादिङमा मसाल जुलुस

0

नेपाल कम्युनिस्ट पार्टी धादिङ जिल्लाले मंसिर-४ मा हुने संघ र प्रदेशको चुनाव खारेजको विरूद्व धुनिबेसि नगरपालिका धार्केबजारमा व्यापक मसाल जुलुस प्रदर्शन गरेको छ ।

नेकपा धादिङले शनिबार साँझ मसाल जुलुस गरेको हो ।
मसाल जुलुसमा प्रतिनिधि सभा र प्रदेश सभाको आसन्न चुनाव खारेज गरौं, नो भोट जनताको अधिकार हो, हामी मतपत्र खाली पठाउँछौँ, एम.सि.सि. सम्झौता खारेज गर, भूमण्डलिकृत साम्राज्यवाद मूर्दावाद, संसदीय व्यवस्था मूर्दावाद, वैज्ञानिक समाजवाद जिन्दावाद, नेपाल कम्युनिस्ट पार्टी जिन्दावाद जस्ता नाराहरु लगाइएका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।