१६ बैशाख २०८१, आईतवार

मत हाल्न मतदाता नगएपछि थवाङमा हवाई गस्ती

0

रोल्पाको थवाङमा मत हाल्न मतदाता नआएपछि सरकारले जनताका घरघरमा हवाई गस्ती गरेर आतंक सिर्जना गरेको भन्दै स्थानीयले विरोध जनाएका छन् ।

दिउँसो अबेरसम्म पनि मत हाल्न कोही नआएपछि सत्तारूढ दलका नेताहरूले दबाब दिइरहेको समाचार आएको केही समयमा हवाई गस्ती थवाङका जनताको घर माथि घुमिरहेको छ ।
थवाङका स्थानीयका अनुसार युद्धकालको झल्को दिने गरि घरका छानाहरु उडाउने गरि हवाई गस्ती चलाईएको बुझिएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।