१५ चैत्र २०८०, बिहीबार

बाजुराको त्रिवेणीमा प्रहरीले गोली चलाउँदा एकको मृत्यु, तीन घाइते

0

बाजुरा जिल्लाको त्रिवेणी नगरपालिका–७ मा प्रहरीले चलाएको गोली चलाउँदा एकजनाको मृत्यु भएको छ । गोली लागेर एक प्रहरी र दुई स्थानीय घाइते भएका छन् । 

मृत्यु हुनेमा त्रिवेणी नगरपालिका ७ का स‌ञ्जिव ऐडी रहेको प्रहरीले जनाएको छ । नाट्यस्वरी आधारभुत विद्यालयमा रहेको मतदान केन्द्रमा  प्रहरीले गोली चलाउँदा ऐडीको मृत्यु भएको जनाएको छ।
घटनाको पूर्ण विवरण आउन बाँकी छ । 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।