११ बैशाख २०८१, मंगलवार

नेकपा सिन्धुपाल्चोकद्वारा आमा आशिका देवीको निधनप्रति दुःख व्यक्त

0

नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीको ममतामयी आमा आशिका देवी घर्ति चन्दको ९५ वर्षको उमेरमा भएको असामयिक निधनले सिन्धुपाल्चोक जिल्ला समिति स्तब्ध भएको जनाएकाे छ ।
नेपाल कम्युनिष्ट पार्टी सिन्धुपाल्चोकका इन्चार्ज आधार सि र सेक्रेटरी युगीनले शोक वक्तव्य जारी गरी यस दु;खद घडिमा आदरणीय आमाप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका छन् । साथै शोकमग्न अवस्थामा रहनुभएका आदरणीय महासचिव विप्लव सि लगायत सम्पूर्ण परिवार, आफन्तजन र पार्टी पंक्तिमा गहिरो समवेदना प्रकट गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।