८ बैशाख २०८१, शनिबार

नेपाल राष्ट्रिय बुद्धिजीवि संगठनद्वारा नेकपा महासचिव विप्लवका आमाको निधनप्रति दुःख व्यक्त

0

काठमाडाैँः नेपाल राष्ट्रिय बुद्धिजीवि संगठनले नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी की ममतामयी आमा आशिकादेवी चन्दको दुःखद निधनले मर्माहत बनाएको जनाएको छ । नेपाल राष्ट्रिय बुद्धिजीवि संगठनका संयोजक व्यापक सि ले शोक वक्तव्य जारी गरी यस दुःखद घडीमा महासचिवसहित सम्पूर्ण परिवारजनमा समवेदना व्यक्त गर्दै स्वर्गीय आमाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेका छन् ।

साथै स्वर्गीय आमाको परिवारले राष्ट्रिय स्वाधीनता र श्रमजीवी वर्गको राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारको लागि गरिरहेको अमूल्य योगदानप्रति उच्च सम्मान प्रकट गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।