१५ चैत्र २०८०, बिहीबार

महासचिव विप्लवद्वारा सहिद निर कुमार राईकी आमा गंगा राईप्रति भावपूर्ण श्रद्धाञ्जली

0

नेपाल कम्युनिष्ट पार्टीले एकीकृत जनक्रान्तिका सहिद निर कुमार राई, महान जनयुद्धका सहिद लक्ष्मी राई ‘योजना’ की आमा गंगा राईको असामयिक निधनप्रति दुःख व्यक्त गरेको छ ।

पार्टीका महासचिव विप्लवले शोक वक्तव्य जारी गरी आमा गंगा राईप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् । साथै आमा गंगा राईको योगदानको स्मरण गर्दै शोकसन्तव्त परिवार र आफन्तजनप्रति हार्दिक समवेदना प्रकट गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।