७ बैशाख २०८१, शुक्रबार

गौरीगंगामा अखिल नेपाल महिला संघ क्रान्तिकारीको समिति गठन

0

धनगढी: गौरिगंगामा सञ्चालित सनराइज-राजेश स्मृति संगठन सुदृढ तथा विस्तार अभियान अन्तर्गत गौरिगंगा नगरपालिका वडा नम्बर ३ मा अखिल नेपाल महिला संघ क्रान्तिकारीको संगठन निर्माण भएको छ।

जिल्ला सचिवालय सदस्य आव्हान, नगर इन्चार्ज नन्द बम लगायतका नेताहरूको उपस्थितिमा सम्पन्न भेलाले पार्वती विकको नेतृत्वमा १३ सदस्यिय समिति निर्माण गरेको हो। अभियानले संगठन सुदृढ, विस्तारसँगै स्थानीय जनताका समस्या समाधानको पहल समेत गरिरहेको छ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।