२० बैशाख २०८१, बिहीबार

महासचिव विप्लवद्वारा काजी गुरुङको बुवाको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली

0

नेपाल कम्युनिष्ट पार्टीले पार्टीका केन्द्रीय प्रतिनिधि समिति सदस्य काजी गुरुङका बुवा विर बहादुर गुरुङको ७६ वर्षको उमेरमा बारपाक सुलीकोट गाउँपालिका वडा नम्बर ६ गोरखामा आज राति १२ः१५ बजे भएको असामयिक निधनप्रति दुःख व्यक्त गरेको छ ।
पार्टीका महासचिव विप्लवले आज शोक वक्तव्य जारी गरी बुवा विर बहादुर गुरुङको निधनप्रति दुःख व्यक्त गर्दै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् । साथै शोकसन्तव्त परिवार र आफन्तजनप्रति हार्दिक समवेदना प्रकट गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।