१५ चैत्र २०८०, बिहीबार

नेपाल कम्युनिस्ट पार्टी पश्चिम लुम्बिनी ब्यूरोको प्रथम बैठक सुरु

0

कपिलवस्तु: नेपाल कम्युनिस्ट पार्टी पश्चिम लुम्बिनी ब्यूरोको प्रथम बैठक कपिलवस्तुको शिवगढी स्थित नेपाल कम्युनिस्ट पार्टीको केन्द्रिय सम्पर्क कार्यालय सुरु भएको छ ।

पश्चिम लुम्बिनी ब्यूरोको प्रथम बैठकको अध्यक्षता पार्टीका पोलिटब्युरो सदस्य तथा ब्यूरो इन्चार्ज सन्जिव सीले गरेका छन् । उक्त बैठकमा पार्टीका पोलिट ब्यूरो सदस्य विजय सी र केन्द्रिय सदस्य सुशील सीको विशेष उपस्थिति रहेको छ ।      ब्यूरोको उक्त बैठक भाेलि माघ १८ गतेका दिन सम्पन्न हुने तालिका रहेको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।