१३ बैशाख २०८१, बिहीबार

नेकपा बहुमतका नेता किसनदेव शर्मा नेकपामा प्रवेश

0

जनकपुर: धर्मेन्द्र बास्तोला नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रदेश नम्बर २ का प्रदेश कमिटी सदस्य एवम् अखिल नेपाल किसान महासंघ २ नम्बर प्रदेशका संयोजक किसन देव शर्मा नेकपा बहुमत परित्याग गरि नेपाल कम्युनिस्ट पार्टीमा समाहित भएका छन् ।क्रान्तिको नाममा भ्रम सिर्जना गर्ने र व्यक्तिगत स्वार्थका लागि पार्टी विभाजन गरेको भन्दै नेता शर्माले उक्त पार्टी परित्याग गरेका हुन् ।

मङ्गलबार एक कार्यक्रमका बिच शर्मालाई नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य आधार सी र केन्द्रिय सदस्य जुझारुले उनलाई स्वागत गरेका छन् ।

बहुमत नेकपा परित्याग गरी नेपाल कम्युनिस्ट पार्टीमा समाहित भएका किसनदेव शर्माले आज एक प्रेस विज्ञप्ती जारी गरि नेकपा बहुमत पार्टी परित्याग गरेको घोषणा गरेका छन् भने उक्त पार्टीको भ्रमबाट मुक्त भइ समयमै नेकपामा समाहित हुन अरु नेताकार्यकर्ताहरुलाई अनुरोध समेत गरेका छन् ।

यस्तो छ विज्ञप्तीको पूर्ण पाठ:


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।