१४ बैशाख २०८१, शुक्रबार

समाजवादी गणतान्त्रिक सम्पर्क मञ्चले मनायो जनयुद्ध दिवस

0

काठमाडौ / नेपाल कम्युनिस्ट पार्टी सम्बद्ध समाजवादी गणतान्त्रिक सम्पर्क मञ्चले आज जनयुद्ध दिवस एक कार्यक्रम गरि मनाएको छ।

जनयुद्धको २८ औं बर्ष प्रवेशको अवसरमा इतिहासको स्मरण , सम्मान र प्रतिबद्धता सहित एक आपसमा शुभकामना आदनप्रदान गर्ने उद्देश्यले मञ्चले कार्यक्रमको आयोजना गरेको हो।

सोमबार काठमाडौ स्थित सम्पर्क मञ्चको केन्द्रिय कार्यालयमा भएको कार्यक्रममा मञ्चका अध्यक्ष रत्न सी को अध्यक्ष र दिपक सी को सञ्चालनमा भएको कार्यक्रममा टिकाराम सी को समेत सहभागिता रहेको थियो भने सम्पर्क मञ्चका शुसिल बलम्पाकीले मन्तव्य द्वारा स्वागत गरेका थिए।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।