१४ बैशाख २०८१, शुक्रबार

नेकपा काठमाडौ डि टु ले जनआधारित पार्टी निर्माण गर्ने

0

काठमाडौ / नेपाल कम्युनिस्ट पार्टी काठमाडौ अन्तर्गत डि टु ले जनआधारित पार्टी निर्माणका लागि अभियान सञ्चालन गर्ने निर्णय गरेको छ।नेकपाको ६ महिने केन्द्रिय योजनाको लक्ष्य अनुसार पार्टीलाई जनआधारित बनाउदै जनजिविकाका बिषयमा संघर्ष गर्ने निर्णय गरेको हो।

सेक्रेटरी ज्योति सी को अध्यक्षताम भएको डि टु को प्रथम बैठकले भ्रष्टाचार , महङ्गी र चर्को ब्याज बिरुद संघर्ष गर्ने निर्णय समेत गरेको बताइएको छ।

२८ औं जनयुद्ध दिवसको अवसरमा सम्पन्न भएको बैठकमा नेकपा केन्द्रिय सदस्य तथा डि टु का इन्चार्ज चिरञ्जीवी सी ले पार्टी केन्द्रिय समितीको योजनाको भाव सहित गर्नु पर्ने कामबारे दिशानिर्देश गर्दै प्रशिक्षण गरेको जानकारी श्रोतले दिएको छ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।