१६ चैत्र २०८०, शुक्रबार

अछामको फल्टाने ट्रयाक्टर दुर्घटनामा ज्यान गुमाउने बिस्टको निधनप्रति नेकपाद्वारा शोक व्यक्त

0

अछाम / जिल्लाको कमबजार नगरपालिका वडा न ७ फल्टानेमा बुधबार भएको ट्रयाक्टर दुर्घटनामा परि ज्यान गुमाएका सोहि नगरपालिका वडा न१०तान्ती बसोबास गर्ने वर्ष २० का बिर्ख बिष्टको निधनप्रति नेपाल कम्युनिस्ट पार्टी कमलबजार नगर समितिले शोक व्यक्त गरेको छ।

नेकपा कमलबार नगर इन्चार्ज पदम सी ले शुक्रबार एक प्रेस बिज्ञप्ती जारी गर्दै कलिलो उमेरमा निधन हुनु भएका बिष्टको निधनप्रति दुख प्रकट गर्दै शोक व्यक्त गरेका हुन।

इन्चार्ज पदमद्वारा जारी शोक बक्तव्यमा – “अछामको कमलबजार वडा न१० वस्ने बिर्ख बहादुर बिस्टको सोहि नगरपालिकाको वडा न७ फल्टानेमा ट्रयाक्टर दुर्घटनामा परि २०७९ फाल्गुन अपरान्ह ४:३०बजे असामयिक निधन भएकोले हाम्रो नगर समिति गहिरो दुख प्रकट गर्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछ।दुखको यस घडिमा आफन्तजनमा हार्दिक समवेदना गर्दै दुर्घटनामा परि घाइते हुनेहरु प्रति शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं ” भनिएको छ।

इन्चार्ज पदम सीद्वारा जारी शोक वक्तव्यको पुर्णपाठ:


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।