१४ बैशाख २०८१, शुक्रबार

नेपाल कम्युनिस्ट पार्टी उपत्यका व्युरोको बैठक काठमाडौंमा सुरु

0

नेपाल कम्युनिस्ट पार्टी उपत्यका व्युरोको बैठक काठमाडौंमा शुरु भएको छ ।

नेकपा उपत्यका व्युरो इन्चार्ज कृति सीको अध्यक्षतामा शुरु भएको बैठकमा पार्टी महासचिव विप्लव सीको प्रमुख आतिथ्यता रहेको छ ।
बैठकमा उपत्यकामा रहेका जिल्ला सेक्रेटरीहरुले प्रशिक्षण रिपोर्टिङ राख्ने काम भइरहेको छ ।

रिपोर्टपछि महासचिव विप्लव सीले निर्देशनात्मक प्रशिक्षण राख्ने कार्यक्रम रहेको व्युरो इन्चार्ज कृति सीले जानकारी दिए । 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।