व्यक्ति होइन व्यवस्था चुन्ने चुनाव चाहिन्छ : नेकपा अछाम
नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति अछामले व्यक्ति होइन व्यवस्था छान्ने चुनाव आवश्यक रहेको भन्दै आसन्न मङ्सिर ४ गते हुने भनिएको संसदिय निर्वाचन विरुद्ध जिल्लाव्यापी भण्डाफोर अभियान सञ्चालन गर्ने निर्णय गरेको...