नेकपा मकवानपुरको संसदीय चुनाव विरुद्ध मसाल जुलुस प्रदर्शन
मकवानपुर । नेपाल कम्युनिस्ट पार्टी मकवानपुरले आगामी मंसिर ४ गते हुने संसदीय चुनाव खारेजीको माग गर्दै मसाल जुलुस निकालेको छ । खर्चिलो र अर्थहिन चुनावको कुनै औचित्य नभएकोले खारेज गरिनुपर्छ...