३ आश्विन २०८१, बिहीबार

युवा संगठन नेपाल कैलाली जिल्लाको चौथो जिल्ला सम्मेलन सम्पन्न

0

कैलाली – युवा संगठन नेपाल कैलाली जिल्लाको चौथो जिल्ला सम्मेलन सम्पन्न भएको छ । शनिबार सम्पन्न सम्मेलनले पार्टी संरचना अनुसार दुईवटा कमिटी गठन गरेको छ ।

सम्मेलनले पूर्वी जिल्लामा रिम सीको नेतृत्वमा ३३ सदस्यीय कमिटी निर्वाचित गरेकाे छ भने पश्चिम् जिल्लामा मंगल सीको नेतृत्वमा २३ सदस्यीय कमिटी निर्वाचित गरेकाे छ ।

जिल्ला सम्मेलनमा नेकपा पोलिट व्युरो सदस्य रंगनाथ सीकाे प्रमुख आतिथ्यता रहेकाे थियाे । कार्यक्रममा महाकाली व्युरो इन्चार्ज समर सी कैलाली जिल्ला इन्चार्ज प्रकाश सी र युवा संगठन नेपालका निवर्तमान उपाध्यक्ष दिनेश सीको आतिथ्यता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।