३ आश्विन २०८१, बिहीबार

वरिष्ठ पत्रकार सुदर्शनराज पाण्डे गम्भीर बिरामी

0

विरगञ्जबाट पत्रकारितामा ठूलो ख्याती कमाएका वरिष्ठ पत्रकार तथा सहिद पिता सुदर्शनराज पाण्डे रक्तचापका कारण गम्भीर बिरामी भएका छन् ।
आज बिहान १० बजे विरगञ्ज घण्टाघरमा पैदल हिडिरहेकाे बेला रक्तचाप बढेर बेहाेस भएपछि स्थानीयले नारायणी प्रादेशिक अस्पताल पुर्‍याएका थिए । चिकित्सकले उनलाई मस्तिष्कमा समेत समस्या भएकाले काठमाडौं रिफर गरिएको नेकपा पर्सा सेक्रेटरी फिराेज सीले बताएका छन् । थप उपचारको लागि काठमाडौं ल्याइँदै गरेका पाण्डेको जनपत्रिका अनलाइनकाे तर्फबाट शिघ्र स्वास्थ्य लाभको कामना गर्दछौं ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।