६ कार्तिक २०८१, मंगलवार

अमेरिकी धार्मिक नीतिविरुद्ध नेकपाको ध्यानाकर्षण (वक्तव्यसहित)

0

काठमाडौं/ अमेरिकी सरकारले अगाडि सारेको अन्तर्राष्ट्रिय धार्मिक नीतिविरुद्ध विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय विभागले गम्भीर ध्यानाकर्षण जनाएको छ ।
धार्मिक स्वतन्त्रताको नाममा अमेरिकी सरकारले धार्मिक नीति विश्वभरी लागु गर्दै विश्वलाई अनावश्यक धार्मिक द्वन्दमा धकेल्ने र राजनीतिक स्वार्थ बढाउने चेष्टा गरेको विज्ञप्तिमा भनिएको छ ।
सो पार्टीका अन्तर्राष्ट्रिय विभाग सदस्य खगेश्वर सीले वक्तव्य जारी गर्दै अमेरिकाले अगाडि सारेको धार्मिक नीति नेपाली धर्म संस्कृत र रीतिरिवाजमा समेत हमला गर्न खोजेको बताएका छन् । उनलेे अमेरिकी कुटिलशैली विरुद्ध कडा विरोध जनाउन सबैलाई अपिल समेत गरेका छन् ।

वक्तव्यकाे पूरा पाठ-


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।