९ फाल्गुन २०८१, शुक्रबार

पर्साकाे सुकुम्बासी बस्तीमा जनयुद्ध दिवस मनाइयाे

0

पर्सा जिल्ला, बिन्दवासिनी गाउँपालिका वडा नं. २ बहुअर्वा गाउँमा रहेको सुकुम्बासी बस्तीमा बुधबार साँझ दिपावली, पटकासहित जनसभा गरेर ३० औँ जनयुद्ध दिवस मनाइएको छ ।
उक्त अवसरमा पिबिएम देवनारायण सीले मन्तव्य राखेका थिए भने अध्यक्षता केन्द्रीय सदस्य फिराेज सीले गरेका थिए । त्यसैगरी युवा संगठन सर्लाहीले पनि बुधबार साँझ जनयुद्ध दिवस मनाइएकाे छ । मरहथवा २ हजारियामा भएको कार्यक्रममा युवा नेता रवि सीले नेतृत्व गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।