
नेपाल कम्युनिस्ट पार्टी धनुषाधाम नगरपालिका ३ धनुषाधाम चाेकमा रहेको महान सहिद अजवलाल यादवको स्मारकमा दीप प्रज्वलन, आतिसवाजी, अविरजात्रा, नारावाजीसहित जनयुद्ध दिवस मनाएको छ ।
धनुषाको ३० औँ जनयुद्ध दिवसकाे साँझ भएको कार्यक्रमकाे नेतृत्व सहिद परिवार समेत रहेका नेकपाकी केन्द्रीय सदस्य शिला यादवले गरेकी थिइन् । बिहीबार भएको उक्त कार्यक्रममा नेकपा (माओवादी केन्द्र) सहितका स्थानीय कम्युनिस्ट र जनताको व्यापक उपस्थिति रहेको जनकपुरबाट प्रेषित समाचारका जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्