३ जेष्ठ २०८१, बिहीबार

राष्ट्रिय सम्मेलनकाे अन्तिम तयारी गर्दै क्रान्तिकारी

0

काठमाडौं: अखिल (क्रान्तिकारी) पश्चिम कमाण्डले आफ्नाे २३ औँ राष्ट्रिय सम्मेलनको तयारी घनिभूत पार्दै लगेको समाचार छ ।
शुक्रबार नेपालगन्जमा बसेकाे साधारण शाखाको बैठकले समिक्षासहित भव्य तयारीको कामलाई तिव्र पारेको छ ।
नेकपा स्थायी समिति सदस्य तथा फ्र्याक्सन इन्चार्ज शिलु सीकाे प्रमुख आतिथ्यतामा सम्पन्न बैठकले राष्ट्रियता र समाजवाद प्राप्तिको आन्दाेलनलाई घनिभूत पार्ने निर्णय पनि गरेको छ ।


समितिका सचिव तथा विद्यार्थी नेता बबरजङ्ग सीकाे अध्यक्षतामा बसेकाे बैठकमा पिबिएम सङ्गम सी, संगठनका अध्यक्ष प्रकाश सी, पार्टी नेता रणदिप, शेखरलगायत पार्टीका नेता अगुवा विद्यार्थी नेताहरुको सहभागिता रहेको नेपालगन्जबाट प्रेषित समाचारमा जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।