२० बैशाख २०८१, बिहीबार

अखिल (क्रान्तिकारी) को विधान र प्रतिवेदन पारित, बुधबार नेतृत्व चयन गर्ने

0

काठमाडौं– विप्लव नेतृत्वको नेकपा निकट अखिल (क्रान्तिकारी) को कीर्तिपुरस्थित त्रिविको स्मृति भवनमा चलिरहेको २३ औं राष्ट्रिय सम्मेलनले विधान र प्रतिवेदन पारित गरेको फ्याक्सन इन्चार्ज तथा स्थायी समिति सदस्य शिलु सीले बताएकी छन् ।

सम्मेलन भोली बुधबार विहान ८ बजेबाट पुनः संचालन हुनेछ । जारी बन्दसत्रले मदन, विनोद, विज्ञान, यशोदा र कमलको अध्यक्ष मण्डलसमेत घोषणा गरिएको अध्यक्ष समेत रहेका मदन सीले जानकारी दिए ।

मदनका अनुसार बुधबार विहानको बन्दसत्रको प्रारम्भामा महासचिव विप्लवले सम्बोधन गर्ने छन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।