५ जेष्ठ २०८१, शनिबार

सुनसरीका दुवै जिल्लामा २९ औँ जनयुद्ध दिवस मनाइयो

0

 सुनसरी : नेपाल कम्युनिस्ट पार्टी सुनसरीका दुवै जिल्लाले २९ औ जनयुद्ध दिवस दिप प्रज्वलन गर्दै भव्य रुपमा मनाएको छ । नेकपा दक्षिण सुनसरीले इटहरी चोकमा २९ ओटा मैनबत्ती बाल्दै २९ औँ जनयुद्ध दिवस मनाएकाे छ ।


उता नेकपा उत्तर सुनसरीले भने नेकपा (माओवादी केन्द्र) संग संयुक्त रुपमा दिप प्रज्वलन गर्दै धरानको भानुचोकमा २९ औँ जनयुद्ध दिवस मनाएको छ ।
उक्त कार्यक्रममा नेकपाका सुनसरी इन्चार्ज डिबि सी र नेकपा माओवादी केन्द्रका नेता तथा धरानका उपमेयर आइन्द्र विक्रम बेघाले शुभकामना मन्तव्य राखेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।