८ जेष्ठ २०८१, मंगलवार

अग्रगमनकाे लडाइँ जारी छ – प्रचण्ड

0

काठमाडौं: अग्रगमनको लडाइँ जारी रहेको र जनताको गणतन्त्र र साम्राज्यवादले चाहेकाे गणतन्त्रबिच संघर्ष जारी रहेको प्रधानमन्त्री प्रचण्डले बताएका छन् ।
साेमबार अपरान्ह काठमाडौँ, बुद्धनगरमा एकीकृत अनेशि संगठनसहित ८ वटा शिक्षक संगठनहरुद्वारा आयाेजित गाेष्ठिमा बाेल्दै उनले उक्त दाबी गरेका हुन् ।

उक्त कार्यक्रममा नेकपाका स्थायी समिति सदस्य अनिल सीले नेपाली विशेषताकाे समाजवाद नै आजको राजनीतिक निकास भएकाे र दलाल पुँजीवादी व्यवस्थाले देशका समस्या अझ बढाउने दाबी गरे ।

कार्यक्रममा सांसद राजेन्द्र पाण्डे, देवेन्द्र पाैडेल, मन्त्री प्रमिला अन्सारी, नेता जनक साहलगायतका वक्ताहरुले धारणा राखेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।