७ पुष २०८१, आईतवार

दाङमा अन्तरक्रिया कार्यक्रम हुँदै

0

जनपत्रकार संगठन नेपाल लम्बिनी प्रदेश कार्यसमितिको आयोजनामा फागुन ३० गते दाङ जिल्लाको घोराहीमा अन्तरक्रिया कार्यक्रम हुने भएको छ । नेकपाका स्थायी समिति सदस्य अनिल सीद्वारा ‘वर्तमान राजनीतिक–आर्थिक संकट र सञ्चार क्षेत्रमा त्यसको दुष्प्रभाव’ विषयक कार्यपत्र प्रस्तुत गर्नेछन् । कार्यपत्रमाथि विभिन्न सञ्चारविज्ञ र सञ्चार क्षेत्रकापेशागत संगठनका प्रतिनिधिहरुले कार्यपत्रमाथि टिप्पणीमूलक धारणा राख्नेछन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।