१७ बैशाख २०८१, सोमबार

महासचिव विप्लवलाई कैलालीको लम्कीमा भव्य स्वागत

0

धनगढी । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीलाई कैलालीको लम्कीमा भव्य स्वागत गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी पूर्वी कैलाली जिल्लाले महासचिव विप्लवलाई कैलालीको लम्कीमा भव्य स्वागत गरेको हो । युवा संगठन नेपालको पाँचौ राष्ट्रिय सम्मेलनका लागी कैलाली आइपुग्नु भएका महासचिव विप्लवलाई कैलालीको लम्कीमा स्थानीय नेता कार्यकर्तहरुले भव्य स्वागत गरेको पूर्वी कैलाली जिल्ला सचिव दिल बहादुर सीले जानकारी गराए । भोलि चैत्र २४ गते धनगढीमा हुने युवा संगठन नेपालको पाँचौँ राष्ट्रिय सम्मेलनको उद्घाटनका लागी महासचिव विप्लव कैलालीको धनगढी आउने क्रममा लम्कीमा स्वागत गरिएको उनले बताए । नेपाल कम्युनिष्ट पार्टी पूर्वी कैलाली जिल्लाका सचिव दिल बहादुर सीले भोलि चैत २४ गते धनगढीमा हुने युवा संगठन नेपालको पाँचौ राष्ट्रिय सम्मेलनका लागि आउनु भएका महासचिव विप्लव सीलाई सम्मान गरिएको जानकारी गराए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।