२४ बैशाख २०८१, सोमबार

पत्रकार मुकेशचन्द्र राजभण्डारीले दिए वीरजङ्‌ग पुस्तकालयलाई २७ पुस्तक

0

बुटवल – कवि तथा पत्रकार मुकेशचन्द्र राजभण्डारीले वीरजङ्‌ग पुस्तकालयको लागि २७ थान पुस्तक उपहार स्वरूप प्रदान गरेका छन् । बागलुङ बजार निवासी राजभण्डारीले पुस्तकालयको लागि पुस्तक प्रदान गरेका हुन् ।

पुस्तक प्राप्त गर्नका लागि नेकपाका केन्द्रीय सदस्यसमेत रहेका विकिरणले सहजिकरण गरेका थिए । पुस्तक उपलब्ध गराउने र सहजिकरण गर्नेलाई पुस्तकालयले धन्यवाद ज्ञापन गरेको छ ।

राजभण्डारी उपलब्ध गराएको पुस्तक विकिरण सीले पुस्तकालयका अध्यक्षसमेत रहेका नेकपाका स्थायी समिति सदस्य अनिल सीलाई हस्तारण गरेका छ ।  


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।