
अखिल नेपाल महिला सङ्घ क्रान्तिकारी केन्द्रीय पदाधिकारीको बैठक जारी छ ।
महासचिव विप्लवको उपस्थितिमा हरिसिद्धि ललितपुरमा आज बिहान ८ बजेदेखि बैठक सुरु भएको हो । बैठकले महिला आन्दोलनको भावी संगठन, योजना, अभियान र संघर्ष निर्माण लगाएतका विशेष कार्यक्रमहरु ठोस गर्ने उद्देश्य लिएको महिला संगठनका महासचिव राजकुमारी सीले बताइन् ।
प्रतिक्रिया दिनुहोस्