१० श्रावण २०८१, शुक्रबार

महासचिव विप्लवद्वारा माडीको जनकम्युन अवलोकन

0

चितवन: नेकपाका महासचिव विप्लवले चितवनको माडीमा सञ्चालन गरिएको जनकम्युन अवलोकन गर्नुभएको छ ।
चितवनको माडीका रहेको २० विघा क्षेत्रफलमा फौलिएको जनकम्युन नेपाल कम्युनिस्ट पार्टीको केन्द्रिय उत्पादन विभागले सञ्चालन गरेको छ ।
चितवनको माडीमा पार्टीका महासचिव विप्लव सीलाई अवलोकन गराएको विभागले उत्पादन र पछिल्लो बजार अवस्थाबारे जानकारी गराएको थियोे ।
अवलोकनका क्रममा साढें ५ विघा उत्पादन गरिएको माछा ,४ विघामा चैते धान ,करिव ४ विघा क्षेत्रमा मकै ,कृषि औजार र सिचाईको लागी आधुनिक बोरिङ्ग लगायतका अबलोकन गर्नु भएको छ । अवलोकन कार्यक्रममा केन्द्रिय उत्पादन विभाग माडी शाखाका इन्चार्ज तथा पार्टी पिबिएम सन्देश, सी ,केन्द्रीय सदस्य सिता सी,केन्द्रीय सदस्य अडिग सी,केन्द्रिय प्रतिनिधि सुस्मा सी, विकास सी ,निरग सी , विमर्श सी लगायतको टोली माडी पुगेको थियोे ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।