३१ भाद्र २०८१, सोमबार

सर्लाहीले रामवृक्ष यादवलाई सम्झियाे

0

नेपाल कम्युनिस्ट पार्टी सर्लाही जिल्लाले ३१ औँ रामवृक्ष यादव स्मृति दिवस मनाएको छ ।
लालबन्दीस्थित पार्टी कार्यालयमा सम्पन्न कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज कमल सीले रामवृक्ष यादव ‘मास्टरसाहेब’ काे व्यक्तित्वको चर्चा गरेका थिए ।

कार्यक्रममा सिआरसी सदस्य तथा महिला नेता प्रमिला लामा लगायत नेताहरूले चितवनमा विद्यार्थी नेता फणीन्द्र आचार्यकाे जसरी नै धनुषामा कांग्रेसीहरुले लाेकप्रिय नेता मास्टर साहेबकाे हत्या गरेको स्मरण गरेका थिए ।

 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।