३० आश्विन २०८१, बुधबार

केन्द्रीय सदस्य मुकेश सीका बुवाको निधनप्रति युवा संगठन नेपालद्वारा दु:ख व्यक्त

0

युवा संगठन नेपालले संगठनका केन्द्रीय सदस्य मुकेश सीका बुवा महेन्द्र शाहको निधनप्रति दु:ख व्यक्त गरेको छ ।
संगठनका अध्यक्ष दिनेश सीले आज शाेक वक्तव्य जारी गरी केन्द्रीय सदस्य मुकेश सीका बुवा महेन्द्र शाहको निधनकाे खबरले संगठन स्तब्ध भएको बताउँदै बुवा महेन्द्र शाहप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेका छन् ।साथै मुकेश सी लगायत घरपरिवारमा गहिरो समवेदना प्रकट गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।