२० पुष २०८१, शनिबार

नेकपाले राजनीतिक सम्वाद विभाग गठन गर्‍याे

0

नेपाल कम्युनिस्ट पार्टीको मंसिर २७ गतेदेखि पुस २ गतेसम्म भएको केन्द्रीय समिति बैठकले ‘राजनीतिक सम्वाद विभाग’ गठन गरेको छ । पार्टी प्रवक्तासमेत रहेका स्थायी समिति सदस्य प्रकाण्डकाे संयाेजकत्वमा गठित विभागमा स्थायी समिति सदस्य उमा सी ‘शिलु’, पिबिएम माइला र चिरन सी रहेको केन्द्रीय कार्याल स्राेतले जानकारी दिएको छ । आवश्यकता अनुसार विभागकाे संख्या थपघट हुन सक्ने प्राप्त समाचारमा जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।