नेकपाकी स्थायी समिति सदस्य तथा गण्डकी प्रदेश इञ्चार्ज उमा सी शिलुकाे संयाेजकत्वमा ‘राज्य व्यवस्था विभाग गठन गरेको नेकपा केन्द्रीय कार्यालय स्राेतले बताएको छ ।
केन्द्रीय नेताहरू कपिल सी, दिनेश सीसमेत रहेको तीन सदस्यीय विभागले सुरक्षाकर्मी, कर्मचारी, गैसस, बाैद्धिक व्यक्तित्व, व्यापारिक- व्यवसायिक व्यक्तित्वहरुसँग सम्वाद गर्नेछ । राष्ट्रियता र जनतन्त्रकाे लागि सहकार्यकाे वातावरण तयार गर्नेछ र पार्टीमा नीति निर्माणकाे लागि प्रतिवेदन प्रस्तुत लक्ष्य लिएको जनप्रचार तथा प्रकाशन विभाग इञ्चार्ज अनिल सीले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्